शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अर्जेन्टिनाले पानामालाई हरायो

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 260
    SHARES
  • अर्जेन्टिनाले पानामालाई हरायो

    काठमाडौं । फिफा विश्वकप २०२२ पछिको पहिलो मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाले पानामालाई हराएको छ । 

    images

    शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पानामालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    अर्जेन्टिनाको जितम थियागो अल्माडा र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्माडाले खेलको ७८औं मिनेट र मेसीले खेलको ८९औँ मिनेटमा गोल गरेका थिए । मेसीले यस खेलमा गोल गरेसँगै उनले क्लब र देश गरि आफ्नो क्यारियरमा ८०० गोल पुरा गरेका छन् । 

    images

    अब अर्जेन्टिनाले अर्को खेल मार्च २८ मा कुराकाओसँग खेल्ने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल