शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भियतनामविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 232
    SHARES
  • भियतनामविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

    काठमाडौं । पेरिस ओलम्पिक छनौट अन्तर्गत एसिया छनोटको खेल अन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ ।

    images

    टोलिका मुख्य प्रशिक्षक अन्नतराज थापाले सुरुवाती-११ सार्वजनिक गरेका हुन् ।

    भियतनामको महिला टोलीसँग नेपालले आज साँझ ६ बजे दशरथ रंगशालामा खेल्नेछ । 

    images

    नेपालको सुरुवाती(११ स् अन्जिला तुम्बापो सुब्बा (कप्तान), समिक्षा घिमिरे, बिमला बिक, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, अनिता केसी, सरु लिम्बु, दिपा शाही, सावित्रा भण्डारी बिमला विक ।

  • सम्बन्धित विषय:

  • # फुटबल