शुक्रबार, श्रावण २९ गते २०८३
images
images

अल नासर बराबरीमा रोकियो

एक्सप्रेस पाना
चैत्र २७, २०७९ सोमबार
  • 206
    SHARES
  • अल नासर बराबरीमा रोकियो

    काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासर गोलरहित बराबरीमा रोकिएको छ ।

    images

    आइतबार राति किंग सलमान सपोर्ट सिटी स्टेडियममा भएको खेलमा अल नासर र अल फेइहा गोलरहित बराबरीमा रोकिएका हुन् ।

    उक्त बराबरीसँगैअल नासरको २३ खेलमा ५३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर अहिले शिर्ष स्थानमा रहेको अल इत्तिहाड भन्दा ३ अंकले पछाडी रहेको छ ।

    images

    त्यस्तै अल फेइहाको भने २२ खेलमा २५ अंक रहेको छ र लिगमा ११औँ स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल