शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ला लिगा : रियल म्याड्रिड विजयी

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 193
    SHARES
  • ला लिगा : रियल म्याड्रिड विजयी

    काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक रियल म्याड्रिडले काडिजलाई पराजित गरेको छ ।

    images

    शनिबार राति भएको खेलमा रियल म्याड्रिडले काडिजलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    रियल म्याड्रिडको जितमा नाचो र मार्को असेन्सियोले एक एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै रियल म्याड्रिडको २९ खेलमा ६२ अंक जोड्दै लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा अझै १० अंकले पछाडी रहेको छ । यद्यपी बार्सिलोना एक खेल कम खेलेको छ ।

    यता पराजित काडिजको २९ खेलमा ३१ अंक छ र ऊ लिगमा १५औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल