शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सातदोबाटो र पुलिसले अंक बाँडे

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 242
    SHARES
  • सातदोबाटो र पुलिसले अंक बाँडे

    काठमाडौँ । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणको खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब बराबरीमा रोकिएका छन् ।

    images

    आइतबार दशरथ रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै क्लब गोलरहित बराबरीमा रोकिएका हुन् ।

    खेल बराबरीमा सकिएसँगै दुवैले एक एक अंक बाँडेका छन् ।

    images

    उक्त बराबरीसँगै सातदोबाटोको ९ खेलमा १७ अंक रहेको छ । उसले लिगको शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । त्यस्तै नेपाल पुलिस क्लबको ९ खेलमा ५ अंक भएको छ र लिगको पुछारमा नै रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल