शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज ११औ चरणको अन्तिम २ खेल हुँदै

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 250
    SHARES
  • ए डिभिजन लिग : आज ११औ चरणको अन्तिम २ खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ । 

    images

    आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्बलको सामना गर्नेछ । यो खेल दिउँसो ३ बजे च्यासल रंगशालामा हुनेछ । जारी सिजन १० खेलबाट १७ अंक जोडेको सातदोबाटो चौथो स्थानमा रहेको छ । यस्तै समान खेलबाट ९ अंक बनाएको शेर्पा पूछारबाट दोस्रो स्थानमा रहेको छ । 

    आजै साँझ ६ बजे दशरथ रंगशालामा हुने दिनको अन्तिम खेलमा संकटा फुटबल क्बलले थ्री स्टार क्बलसँग खेल्नेछ । 

    images

    जारी सिजन १० खेलबाट १८ अंक बनाएको थ्री स्टार दोस्रो स्थानमा रहेको छ भने समान खेलबटा १५ अंकसहित आठौं स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल