शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज पनि तीन खेल हुँदै

एक्सप्रेस पाना
बैशाख १३, २०८० बुधबार
  • 263
    SHARES
  • ए डिभिजन लिग : आज पनि तीन खेल हुँदै

    काठमाडौ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्रीस्टार क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन् ।

    जारी सिजन ११ खेलबाट २१ अंक जोडेको थ्रीस्टार तालिकाको दोस्रो स्थानमा रहँदा मछिन्द्र ११ खेलमा १६ अंक जोड्दै सातौं स्थानमा रहेको छ ।

    images

    सोहि समय च्यासल रंगशालामा रोयल ब्लु सातदोबाटो युथ क्लब र संकटा क्लब भिड्दैछन्।

    १८ अंकसगित पाँचौं स्थानमा रहदा संकटा ११ खेलमा १५ अंक जोड्दै नवौं स्थानमा रहेको छ ।

    त्यस्तै आज हुने अन्तिम खेलमा साँझ ६ बजे दशरथ रंगशालामा हिमालयन शेर्पा र लिग लिडर जावलाखेल युथ क्लब भिड्दैछन्।


    खेलमा २३ अंक रहेको छ । उता हिमालयन शेर्पा ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल