शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज दुई खेल हुँदै

एक्सप्रेस पाना
बैशाख १४, २०८० बिहीबार
  • 208
    SHARES
  • ए डिभिजन लिग : आज दुई खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज १३औं चरणको दुई खेल हुँदैछ । 

    images

    आज हुने पहिलो खेलमा एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको दोस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

    images

    जारी सिजन १२ खेलबाट जावलाखेल २३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट थ्री स्टार क्लब २२ अंंकसहित दोस्रो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल