सोमबार, कार्तिक १७ गते २०८३
images
images

इरानमा शक्तिशाली भूकम्प

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 495
    SHARES
  • इरानमा शक्तिशाली भूकम्प

    एजेन्सी । इरानमा सोमबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ । तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

    images

    भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

     

    images