भादगाउँ, २९ असार । सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधिसभा पुनःस्थापना गरि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको परमादेशको स्वागत गर्दै नेपाल तरुण दल भक्तपुरले भक्तपुरको टौमढीस्थित ङातापोल्हँ पाँचतल्ले मन्दिर परिसरमा दिप प्रज्ज्वलन गर्दै । रासस
.jpg)

