शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज दुई खेल हुदै

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 371
    SHARES
  • ए डिभिजन लिगमा आज दुई खेल हुदै

    काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज दुवै खेल अपराहन्न ३ बजेदेखि हुदै छन् ।

    images

    एन्फा कम्प्लेक्समा मछिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुदै छ ।

    जारी लिगमा चर्च ब्वाइज १५ खेलमा २७ अंकसहित शिर्ष स्थानमा छ भने मछिन्द्र १५ खेलमा २४ अंकसहित चौथो स्थानमा रहेको छ । 

    images

    त्यस्तै दशरथ रंगशालामा विभागीय भिडन्त हुदै छ । जसमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।

    जारी लिगमा त्रिभुवन आर्मी क्लबको १५ खेलमा २१ अंक छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै एपीएफ क्लबको १५ खेलमा १९ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल