बुधबार, श्रावण १३ गते २०८३
images
images

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ

एक्सप्रेस पाना
बैशाख २९, २०८० शुक्रबार
  • 306
    SHARES
  • बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका मदन राई पक्राउ

    'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेका मदन राईलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।