शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पुलिसले संकटालाई हरायो

एक्सप्रेस पाना
बैशाख २९, २०८० शुक्रबार
  • 209
    SHARES
  • पुलिसले संकटालाई हरायो

    जारी शहिद स्मारक ए डिभिदन लिगमा संकटा क्लबलाई पराजित हराउँदै नेपाल पुलिस क्लब रेलिगेसन जोन बाहिर निस्किएको छ ।

    images

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले संकाटालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

    पुलिसको जितमा मोजेस ग्याबा र मोहमद आशिकले समान १/१ गोल गरे । यता संकटाका लागि निशान खड्काले फ्रिकिकमार्फत १ गोल गरे ।

    images

    उक्त जितसँगै पुलिस १७ खेलमा १९ अंकका साथ ११ औ स्थानमा उक्लिएको छ । त्यस्तै संकटा १७ खेलमी २० अंकका साथ दशौं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल