शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 296
    SHARES
  • प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।  

    राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न  संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड