काठमाडौं । १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेलमा कुवेताको समाना गर्ने भएको छ ।
बुधबार सार्बजनिक गरिएको खेल तालिका अनुसार समूह ‘ए’ मा परेको नेपालले पहिलो खेलमै कुवेतको सामना गर्ने भएको छ । नेपालले असार ६ गते नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि कुवेतविरुद्ध खेल्ने भएको हो ।
त्यस्तै नेपालले आफ्नो दोस्रो खेल असर ९ गते आयोजक भारतविरुद्ध खेल्ने छ । यो खेल साँझ ७:४५ बजेदेखि शुरु हुने छ ।
नेपालले आफ्नो तेस्रो खेलअसार १२ गते पाकिस्तानविरुद्ध अपराहन्न ३:४५ बजेदेखि खेल्ने छ ।
पुरा खेल तालिका :




