शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रोनाल्डोको गोलमा अल नासर विजयी

एक्सप्रेस पाना
जेठ १०, २०८० बुधबार
  • 227
    SHARES
  • रोनाल्डोको गोलमा अल नासर विजयी

    काठमाडौँ । भेट्रान्स फरर्वाड क्रिस्टियानो रोनाल्डोको निर्णयक गोलमा साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले पूनरागमन जित निकालेको छ ।

    images

    मंगरबार राति सम्पन्न भएको खेलमा अल नासरले अल शबाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    अल नासरले २-० गोलले पछि परेको अवस्थामा ३ गोल गर्दै खेल जितेको थियो । अल नासरका लागि रोनाल्डोले विजयी गरेका थिए । त्यसअघि टालिस्का र अब्दुलरहमान घरीबले १/१ गोल गरेका थिए ।

    images

    May be an image of 9 people, people playing American football, people playing football and text that says

    यता अल शबाडका लागि क्रिस्टियन गुआनकाले दुई गोल गरेका थिए ।

    उक्त जितसँगै अल नासरको २८ खेलमा ६३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । लिगमा अब दुई खेल खेल्न बाँकी हुँदा शिर्ष स्थानमा रहेको अल इत्तिहाद भन्दा अल नासर ३ अंकले पछाडी रहेको छ । त्यसैगरी अल शबाडको २८ खेलमा ५३ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल