शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङ फेरि बराबरीमा रोकियो

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 249
    SHARES
  • मनाङ फेरि बराबरीमा रोकियो

    काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार सातौं खेलमा बराबरी खेल्दै अंक बाडेको छ।

    images

    च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका छन् ।

    निकै प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।

    images

    उक्त बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । यता समान खेलबाट २५ अंक जोडेको मनाङ ११ औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ए डिभिजन लिग