शुक्रबार, भाद्र २६ गते २०८३
images

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

एक्सप्रेस पाना
जेठ १३, २०८० शनिबार
  • 372
    SHARES
  • श्रीच्छा प्रधान बनिन् मिस नेपाल

    काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

    images

    शनिबार गोदावरीको सनराइज कन्फेरेन्स हलमा भएको फिनालेमा २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रधानले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् ।

    यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने मिस नेपाल अर्थको उपाधि रैनभ मजगैयाले जितेकी छन् ।

    images