शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 367
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (आइतबार) विहान १० बजेका लागि सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । 

    images

    \साताकोे मंगलबार मन्त्रिपरिषदको नियमति बैठक बस्दै आएपछि प्रधानमन्त्री प्रचण्डले आज आकस्मिक बैठक बोलाएका हुन् । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, बजेट लगायका विषयमा छलफल हुने छ ।

    प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म औपचारिक भारत भ्रमण गर्दै छ्न । यस्तै जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट आउँदै छ । 

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड