शुक्रबार, श्रावण २९ गते २०८३
images
images

काभा महिला भलिबलको उपाधि भारतलाई

एक्सप्रेस पाना
जेठ १४, २०८० आइतबार
  • 264
    SHARES
  • काभा महिला भलिबलको उपाधि भारतलाई

    काठमाडौं । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

    images

    आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको फाइनल खेलमा भारतले काजगस्थानलाई ३–० को सोजो सेटमा पराजित गरेको हो । 

    भारतले पहिलो सेट २५–१५ ले, दोस्रो सेट २५–२ र तेश्रो सेट २५–१८ ले जितेको छ ।

    images

    च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । 

    समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको थिए भने अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका थिए ।

  • सम्बन्धित विषय:

  • # भलिबल