शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

एक्सप्रेस पाना
जेठ १५, २०८० सोमबार
  • 334
    SHARES
  • बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    images

    आज बस्ने बैठकले आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

    मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि अर्थमन्त्रीले संसद्मा बजेट पेस गर्ने छन् । अर्थमन्त्रीले बजेट प्रस्तुत गर्न आज अपरान्ह ४: १५ मा संघीय संसदको संयुक्त बैठक बोलाइएको छ ।

    images

    यस अघि समयमा बजेट प्रस्तुत नहुने गरेका कारण २०७२ को संविधानमा नै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने दिन तोकिएपछि आजकै दिनमा हरेक बर्ष बजेट प्रस्तुत हुदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड