शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज पनि २ खेल हुँदै

एक्सप्रेस पाना
जेठ १६, २०८० मंगलबार
  • 483
    SHARES
  • ए डिभिजन लिगमा आज पनि २ खेल हुँदै

    काठमाडौं । जारी शहिद स्मारक लिग ए डिभिजन फुटबलमा आज दुई खेल हुदैँछ । 

    images

    आजका दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बिचमा प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । जारी सिजन २२ खेलबाट ३४ अंक बनाएको जावलाखेल तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट ३० अंकसहित आर्मी पाँचौं स्थानमा रहेको छ । 

    यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपिएफ फुटबल क्लब र चर्च ब्वाईज आमने सामने हुनेछन् । सो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । जारी सिजन ३८ अंकसहित चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ भने २९ अंकसहित एपीएफ छैटौं स्थानमा रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ए डिभिजन लिग