शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन- देउवा

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 258
    SHARES
  • मलाई गाली गरेरमात्र पार्टी बलियो हुँदैन- देउवा

    काठमाडौ  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिलाई गाली गरेरमात्र पार्टी बलियो नहुने बताएका छन् ।

    images

    शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने बताउँदै पार्टी बनाउन जनतामाझ जानुपर्ने धारणा राखे ।

    उनले आफ्नो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलिको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने प्रस्ट पारे । सभापति देउवाले आगामी दिनमा आफू पार्टीको सभापति नबन्ने बताए ।

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा