शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज समापनसँगै तीन खेल हुँदै

एक्सप्रेस पाना
जेठ २७, २०८० शनिबार
  • 287
    SHARES
  • ए डिभिजन लिग : आज समापनसँगै तीन खेल हुँदै

    काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा अन्तिम दिन आज तीन खेल हुँदैछ । 

    images

    आजदेखि समापन हुन लागेको ए डिभिजन लिगमा हुने तीन खेल मध्ये एक खेल च्यासल रंगशाला ललितपुरमा हुनेछ भने अर्को दुई खेल दशरथ रंगशालमा हुनेछ  । 

    च्यासल मैदानमा हुने खेलमा संकटा क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

    images

    उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी एक आपसमा भिडने छन् । जुन खेल दिउँसो २ बजेवाट सुरु हुनेछ ।

    यसैगरी, यस सिजनको लिगको अन्तिम खेल भने जावालाखेल र थ्रि स्टार क्लब बिच हुनेछ । जुन खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # ए डिभिजन लिग