शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री दाहालद्वारा पशुपतिनाथ मन्दिर दर्शन

एक्सप्रेस पाना
जेठ २७, २०८० शनिबार
  • 293
    SHARES
  • प्रधानमन्त्री दाहालद्वारा पशुपतिनाथ मन्दिर दर्शन
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । 
     
    उहाँले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाउनुभएको हो । उहाँलाई पशुपतिमा संस्कृतिमन्त्री सुुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गर्नुभएको थियो । 
    । 
     
    पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गर्नुभयो । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड