शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सावित्रा युरोपेली क्लबमा अनुबन्ध

एक्सप्रेस पाना
जेठ ३०, २०८० मंगलबार
  • 304
    SHARES
  • सावित्रा युरोपेली क्लबमा अनुबन्ध

    काठमाडौं । नेपाली गोल मेसिन साम्बा उपनामले चिनिने राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।

    images

    सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेसँगै उनी युरोपमा खेल्ने निश्चित भएको हो । क्लबले मंगलबार नै सावित्रालाई अनुबन्ध गरेको पक्का गरेको छ ।

    भारतीय शीर्ष डिभिजन लिगमा शानदार प्रदर्शन गरेकी सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम करालालाई लगातार उपाधि दिलाएकी थिइन् । उनी पहिलो पटक एशियाबाहिर खेल्न लागेकी हुन् ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल