शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वेस्टइण्डिजविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

एक्सप्रेस पाना
आषाढ ७, २०८० बिहीबार
  • 332
    SHARES
  • वेस्टइण्डिजविरुद्ध सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

    जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

    images

    नेपालका लागि सन्दीप लामिछानेले तेस्रो सफलता दिलाए दिलाएका छन् । 

    सन्दीपले ओपनर ब्रान्डन  किंगलाई ३२ रनमा आउट गराएका हुन् ।

    images

    सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन्  ।

    करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए । 

    गुलसनले जोनसन चाल्र्सलाई आउट गराएका थिए । 

    यो सँगै वेस्टइण्डिजले १६ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाएको छ । 

    तस्बिर : क्यान

  • सम्बन्धित विषय:

  • # क्रिकेट