शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाल र पाकिस्तानको पहिलो हाफ बराबरी

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 338
    SHARES
  • नेपाल र पाकिस्तानको पहिलो हाफ बराबरी

    काठमाडौं । भारतको बैंग्लोरमा जारी १४औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२३ अनतर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र पकिस्तानबीचको खेल जारी छ । 

    images

    बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलको पहिलो हाफमा नेपाल र पाकिस्तानले गोलरहित बराबरी खेलेको छन् । 

    खेलमा दुबै टोलीले केहि राम्रो अवसर पाएता पनि सदुप्रयोग गर्ने सकेनन् । 

    images

    यसअघि समूह ए को दुबै खेलमा पराजित भएको नेपाल र पाकिस्तान सान्त्वना जितको खोजिमा रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल