शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : समूह विजेता बन्दै लेवनान सेमिफाइनलमा

एक्सप्रेस पाना
आषाढ १३, २०८० बुधबार
  • 337
    SHARES
  • साफ च्याम्पियनसिप : समूह विजेता बन्दै लेवनान सेमिफाइनलमा

    काठमाडौं । १४औं  संस्करणको साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह बि को विजेता बन्दै लेवनानले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

    images

    बुधबार बैंग्लोरस्थित श्री कान्तिरभा रंगशालामा भएको समूह बी को अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले हराउँदै लेवनान समूह विजेता बनेको हो । 

    लेवनानको जितमा कप्तान हसान मातुकले गोल गरेका थिए । उनले फ्रिकिकमा गरेको गोल नै निर्णायक बन्यो ।

    images

    उक्त जितसँगै लेवनान अपराजित रहेर समूह विजेता बनेको हो । लेवनानले अब सेमिफाइनलमा भारतसँग खेल्नेछ । अर्को सेमिफाइनलमा कुवेतले समूह बी को उपविजेतासँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # साफ च्याम्पियनसिप