शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकप छनोट : नेपाल र यूएई खेल्दै

एक्सप्रेस पाना
आषाढ १७, २०८० आइतबार
  • 267
    SHARES
  • विश्वकप छनोट : नेपाल र यूएई खेल्दै

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ अन्तर्गत आज नेपालले युएईको सामना गर्दै छ । 

    images

    प्लेअफको सेमिफाइनलमा नेपालले जिम्बाबेको हरारे स्पोर्ट्स मैदानमा खेल्दै छ । 

    नेपाल र युएईबीच अहिलेसम्म १३ एकदिवसीय खेल भएको छ । जसमा नेपालले ७ र युएईले ६ खेल जितेका छन् । 

    images

    यस खेलको विजेताले सातौ स्थानको लागि आयरल्याण्डसँग खेल्ने छ । 

    शुक्रबार भएको प्लेअफको पहिलो सेमिफाइनलमा आयरल्याण्डले अमेरिकालाई पराजित गरेको थियो । 

    प्लेअफको फाइनल जित्ने देश सातौं स्थानमा हुने छ भने पराजित हुने टिम आठौ स्थानमा रहने छ । 

    साथै सेमिफाइनलमा पराजित दुई देशले नवौं र दशौँ स्थानका लागि खेल्ने छन् ।
     

  • सम्बन्धित विषय:

  • # क्रिकेट