शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आयरल्यान्डविरुद्ध नेपाललाई पहिलो झड्का, कुशल ८ रनमा आउट

एक्सप्रेस पाना
आषाढ १९, २०८० मंगलबार
  • 315
    SHARES
  • आयरल्यान्डविरुद्ध नेपाललाई पहिलो झड्का, कुशल ८ रनमा आउट

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत प्लेअफ अन्तर्गत टेस्ट राष्ट्र आयरल्यान्डविरुद्ध नेपालको पहिलो विकेट गुमेको छ । 

    images

    जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा टस हारेर पहिले ब्याटिङगरेको नेपालले २७ रनमा पहिलो विकेट गुमाएको हो । 

    ८.१ ओभरमा कुशल भुर्तेले १९ बलमा ८ रन प्रहार गरेर आउट भए  । उनि क्रेग यंगको बलिङमा विकेट किपर लोर्कन टकरको हातबाट क्याच आउट भएका हुन् ।

    images

    यस्तै अहिले क्रिजमा अर्जुन साउद र ज्ञानेन्द्र मल्ल रहेका छन् । 

    यो सँगै पावर प्लेमा नेपालले १ विकेट गुमाएर ३३ रन बनाएको छ ।  

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट