शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सर्वोच्चको तारिख पर्चा सार्बजनिक गर्दै बालेनले भने : म आजबाट अपराधी

एक्सप्रेस पाना
आषाढ २४, २०८० आइतबार
  • 483
    SHARES
  • सर्वोच्चको तारिख पर्चा सार्बजनिक गर्दै बालेनले भने : म आजबाट अपराधी

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले आजबाट आफु अपराधी भएको बताएका छन् । 

    images

    सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा सार्बजनिक गर्दै बालेनले भारतको संस्कृतिक हस्तक्षेपको विरोध गर्दा आजदेखि आफु तारिखमा रहेको उल्लेख गरेका छन् । 

    साथै उनले भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा प्रधानमन्त्रीले छुट पाउनु भयो, आफु आजबाट अपराधी भएको लेखेका छन् । 

    images

    उनले भनेका छन्- आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु , भारतको सांस्कृतिक हस्तक्षेपको बिरोध गर्दा, र आजै, प्रधानमन्त्रीज्युले छूट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा । म आज बाट अपराधी । 

  • सम्बन्धित विषय:

  • # बालेन