शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

एक्सप्रेस पाना
श्रावण २, २०८० मंगलबार
  • 278
    SHARES
  • महिला फुटबल टोलीलाई युनिलिभरको प्रायोजन

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रायोजनको रुपमा युनिलिभर नेपाल पाएको छ । 

    images

    मंगलबार राजधानीको एक होटलमा अखिल नेपाल फुटबल संघ (एन्फा) र युनिलिभरबीच प्रायोजन सम्झौता भएको हो ।

    यस्तै युनिलिभरले महिला टोलीलाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ । 

    images

    जसमा युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । 

    एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

  • सम्बन्धित विषय:

  • # फुटबल