शुक्रबार, भाद्र २६ गते २०८३
images

साउन महिना सुरु भएसंगै हरियो चुरा पोते किन्नेको भिड (तस्वीरहरू)

एक्सप्रेस पाना
श्रावण ३, २०८० बुधबार
  • 304
    SHARES
  • साउन महिना सुरु भएसंगै हरियो चुरा पोते किन्नेको भिड (तस्वीरहरू)

    काठमाडौं । साउन अर्थात हरियालीको महिना । यो महिना सुरु भएसँगै नेपालमा चाडपर्वको याम पनि सुरुवात भएको छ। 

    images

    साउन लागेसँगै यतिबेला नेपाली नारीहरूले हरियो चुरापोते लागाएर आफूलाई सजाउँछन्। 

    साउनसँगै हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै बिक्री हुन्छ।

    images

    साउन महिलाहरूका लागि व्रतको महिना पनि हो। यो महिनामा हिन्दुहरूका आराध्यदेव शिवजीको पूजा गरिन्छ। यो महिनामा चुरा र पोते व्यापारीहरूले आफ्नो भाग्य चम्किएको ठान्छन्।  

    अहिले विभिन्न चोक तथा गल्लीमा हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ । उपत्यकाको विभिन्न चोकमा मेहेन्दी लगाउने हरियो चुरा पोते किन्नेको भीड लागेको छ।

    तस्वीरहरू:

    May be an image of 4 people and text

    May be an image of text

    Photo_1689751450623[1].jpg

    Photo_1689751451138[1].jpg

    Photo_1689751450859[1].jpg

    Photo_1689751450350[1].jpg