शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 324
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड र कतारका राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अलहेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

    images

    भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्ध बिस्तार र आपसी सहयोग आदानप्रदान बारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतार नेपालको प्रमुख श्रम गन्तव्य मुलुकमध्येमा रहँदै आएकोले भेटलाई महत्वपूर्ण मानिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड