शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : नेदरल्यान्डले पोर्चुगललाई हरायो

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 295
    SHARES
  • महिला विश्वकप : नेदरल्यान्डले पोर्चुगललाई हरायो

    काठमाडौँ । फिफा महिला फुटबल विश्वकपमा नेदरल्यान्डले पोर्चुगललाई हराएको छ ।

    images

    आइतबार सम्पन्न खेलमा नेदरल्याण्डसले पोर्चुगललाई १-० गोल अन्तरले हराएको हो ।

    नेदरल्यान्डको जितमा खेलको १३औं मिनेटमा स्टेफानी भान डेर ग्राग्टले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    यो जितसँगै नेदरल्यान्डले  समुह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ । यस समुहमा अमेरिकाले पनि पहिलो खेल जितेर ३ अंक हासिल गरेको छ । त्यस्तै पोर्चुगल र भियतनामले भने आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # महिला विश्वकप