शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : इटालीसँग अर्जेन्टिना पराजित

एक्सप्रेस पाना
श्रावण ८, २०८० सोमबार
  • 270
    SHARES
  • महिला विश्वकप : इटालीसँग अर्जेन्टिना पराजित

    काठमाडौं । फिफा महिला  विश्वकप फुटबल अन्तर्गत इटालीले अर्जेन्टिनालाई पराजित गरेको छ ।

    images

    सोमबार सम्पन्न समुह जी अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    इटालीको जितमा खेको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेल्लीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    images

    यो जितपछि इटालीले समुह जी मा महत्वपूर्ण ३ अंक जोड्दै जारी विश्वकपमा शानदार शुरुवात गरेको छ ।

    यस समुहमा रहेको स्विडेनले दक्षिण अफ्रीकालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । स्विडेनले दक्षिण अफ्रीकालाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल