शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : जापानको लगातार दोस्रो जित

एक्सप्रेस पाना
श्रावण १०, २०८० बुधबार
  • 309
    SHARES
  • महिला विश्वकप : जापानको लगातार दोस्रो जित

    काठमाडौँ । फिफा महिला फुटबल विश्वकपमा जापानले लगातार दोस्रो जित हासिल गरेको छ ।

    images

    बुधबार सम्पन्न खेलमा जापानले कोस्टा रिकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    जापानको जितमा हिकारु नाओमोटोले खेलको २५औं मिनेटमा र आओबा फुजिनोले खेलको २७औं मिनेटमा गोल गरेका थिए ।

    images

    समुह सी मा रहेको जापानको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोल अन्तरले पराजित गरको थियो ।

    समुह सी मा जापानको २ खेलमा ६ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै कोस्टा रिकाले भने लगातार दोस्रो हार बेहोरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल