शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला विश्वकप : अस्ट्रेलियामाथि नाइजेरियाको जित

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 308
    SHARES
  • महिला विश्वकप : अस्ट्रेलियामाथि नाइजेरियाको जित

    काठमाडौं । महिला विश्वकप फुटबलमा आयोजक अस्ट्रेलियामाथि नाइजेरिया विजयी बनेको छ।

    images

    नाइजेरियाले घरेलु टोलि अस्ट्रेलियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

    नाइजेरियाको जितमा कानु, ओहले र ओसोलाले समान १/१ गोल गरिन्। उता घरेलु टोलिका लागी भान इमोन्डले र एलान केनेडीले गोल गरिन्।

    images

    यो जितसँगै नाइजेरियाले समूहको शीर्ष स्थान पनि कब्जा गरेको छ । उसको चार अंक भएको छ ।

    समान चार अंक जोडेको क्यानाडा दोस्रो स्थानमा छ । अस्ट्रेलियाको तीन अंक मात्रै छ र उसले अब क्यानाडाको सामना गर्नेछ । आयरल्यान्ड भने सून्य अंकमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल