शुक्रबार, श्रावण २९ गते २०८३
images
images

इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

एक्सप्रेस पाना
श्रावण १२, २०८० शुक्रबार
  • 333
    SHARES
  • इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

    images

    No description available.

    शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भई स्वदेश फर्किएका हुन् ।

    images

    No description available.

    No description available.

    साउन ६ गते इटली गएका प्रधानमन्त्रीले भ्रमणका क्रममा जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको उल्लेख गरेका थिए । 

    प्रधानमन्त्रीको स्वागतमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, अन्य मन्त्री, सुरक्षा निकायका अधिकारीलगायत विमानस्थल पुगेका थिए ।

    No description available.

    No description available.

  • सम्बन्धित विषय:

  • # प्रचण्ड