बुधबार, श्रावण १३ गते २०८३
images
images

सुन पोखरी

एक्सप्रेस पाना
श्रावण १२, २०८० शुक्रबार
  • 298
    SHARES
  • सुन पोखरी

    समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी ।

    images

    चीनदेखि आएको एक जना लामाले यस पोखोरीमा सुनको हाँस रहेको देखेपछि हाँस निकाल्न पोखरीमा पस्दा पोखरीमै लामा हराएको किंवादन्ती कथा रहेको स्थानीयवासी बताउँछन् । त्यसै समयदेखि यो पोखरीको नाम सुन पोखरी रहन गएको उनीहरुको भनाइ छ ।  

    तस्बिरः दिलकुमार लिम्बू÷रासस

    images