शुक्रबार, श्रावण २९ गते २०८३
images
images

हिमालयन सेभेन ए-साइड फुटसल प्रतियोगिता भोलिबाट

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 320
    SHARES
  • हिमालयन सेभेन ए-साइड फुटसल प्रतियोगिता भोलिबाट

    काठमाडौं । पहिलो संस्करणको हिमालयन सेभेन ए–साइड फुटसल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ । 

    images

    हिमालायन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । 

    नकआउट चरणमा सञ्चालन हुने प्रतियोगिता ३२ टोलीको सहभागिता रहेने छ । प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार पुरस्कार पाउनेछ भने दोस्रो हुनेले ५५ हजार ५ सय २५ प्राप्त गर्नेछ । 

    images

    त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक जनही ५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । 

    प्रतियोगिताका सबै खेलहरु भाटभटेनीको हेल्थ क्लबमा हुनेछन् । प्रतियोगिताका लागि आफूहरु धेरै उत्साहित भएको आयोजक हिमालयन फुटसलका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

    No description available.

  • सम्बन्धित विषय:

  • # फुटबल