शुक्रबार, श्रावण २९ गते २०८३
images
images

६ क्रिकेटर भारतमा

एक्सप्रेस पाना
श्रावण २०, २०८० शनिबार
  • 355
    SHARES
  • ६ क्रिकेटर भारतमा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले ६ क्रिकेटरलाई प्रशिक्षणका लागि भारतको दिल्ली पठाउने भएको छ ।

    images

    एक महिना लामो प्रशिक्षण क्याम्पका लागि क्यानले कमल सिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकेश बमलाई भारत पठाउन लागेको हो ।

    ६ खेलाडीले प्रदीप साहुको गाइडेन्समा 'टेलर मेड ट्रेनिंग' सेसनमा भाग लिने र यसको सुपरभिजन नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मोन्टी देसाईले गर्ने क्यानले जनाएको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट