शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सहज जितसँगै इन्टर मियामी सेमिफाइनलमा

एक्सप्रेस पाना
श्रावण २७, २०८० शनिबार
  • 346
    SHARES
  • सहज जितसँगै इन्टर मियामी सेमिफाइनलमा

    काठमाडौँ । इन्टर मियामी एमएलएसको लिग कपको सेमिफाइनलमा पुगेको छ ।

    images

    शनिबार बिहान भएको खेलमा इन्टर मियामीले चार्लोटेलाई ४-० गोल अन्तरले पराजित गर्दै लिग कपको सेमिफाइनलमा पुगेको हो ।

    इन्टर मियामीको जितमा जोसेफ मार्टीनेज, रोबेर्ट टेलर र लियोनेल मेसीले एक एक गोल गरेका थिए । 

    images

    इन्टर मियामीमा पाँचौ खेल खेलेका मेसीको यो आठौ गोल हो । इन्टर मियामीका लागि चौथो गोल चार्लोटेका एडिल्सन मालान्डाले आत्मघाती गोल गरेका थिए ।

    यो जितपछि इन्टर मियामी लिग कपको सेमिफाइनलमाप पुगेको छ । अब सेमिफाइनलमा फिलाडेल्फिय युनियन र क्वारेटारोबीचको विजेतासँग खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल