शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कपको लागि नेपाली टिम घोषणा, को-को परे?

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 440
    SHARES
  • एसिया कपको लागि नेपाली टिम घोषणा, को-को परे?

    काठमाडौं । नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको एसिया कप खेल्ने टोलीको घोषणा गरेको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले रोहित कुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । 

    एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । 

    images

    नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको केन्डीमा भारतसँग खेल्ने हुनेछ ।

    नेपाली टोली:
    रोहित कुमार पौडेल (कप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, ललित नारायण राजवंशी, भिम सार्की, कुशल मल्ल, दिपेन्द्र सिंह  एैरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जि.सि, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।

    May be an image of ‎5 people, poster and ‎text that says '‎ASIA CUP ر CAN NEPAL SQUAD ROHIT PAUDEL (C) KARAN KC ASIF SHEIKH (WK GULSHAN JHA KUSHAL BHURTEL ARIF SHEIKH LALIT RAJBANSHI SOMPAL KAMI BHIM SHARKI PRATIS GC KUSHAL MALLA KISHOR MAHATO D.S AIREE SUNDEEP JORA SANDEEP LAMICHHANE ARJUN SAUD SHYAM DHAKAL AASIF 0 POWERED BY: makura CREATIONS #ASIACUP #ACC #WECAN‎'‎‎

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप