शनिबार, आश्विन २४ गते २०८३
images

बागमती प्रदेश अध्यक्षमा पारसको उम्मेदवारी

एक्सप्रेस पाना
भाद्र ८, २०८० शुक्रबार
  • 363
    SHARES
  • बागमती प्रदेश अध्यक्षमा पारसको उम्मेदवारी

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट सङ्घ (क्यान)को बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

    images

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले आफूले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    बाग्मतीको चुनाव यही भदौ १५ गते हुँदैछ। यसैबीच बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले आज संयुक्त पत्रकार सम्मेलन गरेर पारसलाई सघाउने बताएका छन्। 

    images

    बाग्मती प्रदेशमा छ जिल्लाका २४ र बागमती वर्तमान कार्यसमितिका १३ गरी ३७ मत रहेको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट