काठमाडौँ । एशिया कप अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।
नेपाली कप्तान रोहित पौडेलले टस हारेका हुन्। पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।