काठमाडौँ । यूरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता (युइएफए) च्याम्पियन्स लिगको समुह चरणको ड्र सर्वाजनिक भएको छ।
युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले विहिबार राति भएको ड्र मा बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड एकै समुहमा परेका छन्।
त्यस्तै पिएसजी, डोर्टमण्ड, न्यूक्यासल र एसी मिलान एकै समुहमा परेका छन्। यता नापोली र रियल म्याड्रिड एकै समुहमा परेका छन्।
समुह ए : बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, कोपनहेगन, गलाटासारे
समुह : बि सेभिया, आर्सनल, पीएसभी, लेन्स
समुह सी : नापोली, रियल म्याड्रिड, ब्रागा, युनियन बर्लिन
समुह डी : बेनिफिका, इन्टर मिलान, साल्जबर्ग, रियल सोसियडाड
समुह ई : फेयेनोर्ड, एटलेटिको म्याड्रिड, लाजियो, सेल्टिक
समुह एफ : पिएसजी, डोर्टमण्ड, एसी मिलान, न्यूक्यासल
समुह जी : म्यानचेस्टर सिटी, आरबी लेइप्जिंग, योंग ब्वाइज, रेड स्टार बेलग्रेड
समुह एच : बार्सिलोना, पोर्टो, शख्तर डोनेटास्क, एन्टवेर्प



