शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला टिम जापानसँग ८-० ले पराजित

एक्सप्रेस पाना
आश्विन ८, २०८० सोमबार
  • 450
    SHARES
  • महिला टिम जापानसँग ८-० ले पराजित

    काठमाडौँ । चिनमा जारी एशियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ।

    images

    सोमबार भएको खेलमा जापानले नेपाली महिला फुटबल टिमलाई ८-० गोल अन्तरले पराजित गरेको हो।

    जापानले पहिलो हाफमा ५ गोल गरेको थियो भने दोस्रो हाफमा ३ गोल गरेको थियो। फिफाको महिला टिमको वरियतामा जापान आठौँ स्थानमा रहेको छ भने नेपाल १०१औं स्थानमा रहेको छ।

    images

    एशियन गेम्समा नेपाली महिला फुटबल टिमको लगातार दोस्रो हार हो। नेपाल यसअघि पहिलो खेलमा भियतनामसँग २-० गोल अन्तरले पराजित भएको थियो।

    एशियन गेम्स अन्तर्गत नेपालले आफ्नो समुह चरणको अन्तिम खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # १९औं एसियाली खेलकुद