शनिबार, श्रावण ३० गते २०८३
images
images

अल नासर किंग कपको अन्तिम १६ मा

एक्सप्रेस पाना
आश्विन ९, २०८० मंगलबार
  • 414
    SHARES
  • अल नासर किंग कपको अन्तिम १६ मा

    काठमाडौँ । साउदी क्लब अल नासर किंग कपको राउण्ड १६ मा पुगेको छ।

    images

    सोमबार राति भएको खेलमा ओहोड क्लबलाई ५-१ गोल अन्तरले पराजित हराउँदै अल नासर राउण्ड १६ मा पुगेको हो।

    अल नासरजो जितमा साडियो माने, सेको फोफाना, टालिस्का, आयमान याहया र सामीले १/१ गोल गरेका थिए।

    images

    अल नासरले यस खेलमा क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो।

    त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा अल हिलालले पनि अल जाबालैनलाई १-० गोल अन्तरले पराजित गर्दै राउण्ड १६ मा स्थान सुरक्षित गरेको छ। अल हिलाल किंग कपको डिफेन्डिङ च्याम्पियन पनि हो।

    अब किंग कपको राउण्ड १६ को ड्र भने बुधबार हुने छ।

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # अल नासर